काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


बिहिवार प्रचण्डले देउवालाई बालुवाटार बोलाएर छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले बताए। गठबन्धन टुटेपछि दाहाल र देउवाबीचको यो पहिलो भेटवार्ता हो ।


ADVERTISEMENT

# # #


भेटमा उनीहरुले संसदको गतिरोध गर्ने विषयदेखि शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने तथा संसद्मा भएका विभिन्न विधेयकहरूमाथि छलफल भएको जनाइएको छ।