काठमाडौँ– रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच व्यवसायिक सम्झौता भएको छ ।


ADVERTISEMENT


हालै आयोजित एक कार्यक्रममा बालुवाटारस्थित यी दुई संस्थाबीच धुम्बाराहीमा रहेको पाँचतारे वर्गको श्री अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


फण्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झा र अकामा होटलको तर्फबाट होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।