काठमाडौँ– केकी अधिकारीको निर्माण तथा विशाल भट्टराईको निर्देशनमा बनेको फिल्म ‘कोहलपुर एक्सप्रेस’कोे पहिलो गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


बोलको उक्त गीतमा अधिनेत्री रीमा विश्वकर्मा गम्भीर बिष्टसंगै केकी अधिकारी र विनोद न्यौपानेले नृत्य गरेका छन् । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको उक्त गीतमा राजनराज सिवकोटी र मलिना राईको स्वर रहेको छ ।


ADVERTISEMENT

# # #


उत्तरबाहिनी मन्दिरमा छायाङ्कन गरिएको भिडीयोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् ।

फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, रिचा शर्मा, विनोद न्यौपाने, गम्भीर विष्ट लगायतले अभिनय गरेका छन् ।