काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनलाई सम्बोधन गरेका छन्।


ADVERTISEMENT


प्रतिनिधि सभाको शुक्रबारको बैठकमा हाल उनी प्रधानमन्त्रीले चीन भ्रमणलगायत विषयमा जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाने कार्यक्रम छ। त्यसपश्चात् पनि उनी असोज ५ गते अमेरिकाबाटै चीन जानेछन्।