काठमाडौँ— नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रर्दशन गरेको छ । आइतबार बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ बानेश्वरमा धर्नामा बसेका हुन् ।


ADVERTISEMENT


नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग गर्दै नेमकिपाले जुलुस तथा धर्ना कार्यक्रम गरेको हो ।


ADVERTISEMENT

# # #