काठमाडौं– सरकारले आज राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्न लागेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले दिएको सुझाबका आधारमा सरकारले २५ माघमा राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न सुझाव दिएको छ ।

मन्त्रिपरिषद्को बैठकमा प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्तिको एजेन्डा पनि प्रस्तुत बताइएको छ ।