काठमाडौँ– त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७४ जेठमा सञ्चालित कानुन संकायतर्फ बिएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।


ADVERTISEMENT


उक्त परीक्षाको परीक्षफल उक्त परीक्षाको परिक्षाफल www.edusanjal.comwww.educationsansar.comwww.tu.ntc.net.np , www.edukhabar.com मा हेर्न सकिनेछ ।  वा टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरी जानकारी पाउन सकिने कार्यालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #