काठमाडौं – नेकपा (माओवादी केन्द्र) समानुपातिकतर्फको मतमा पनि तेस्रो स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT


शुरूबाटै समानुपातिकतर्फ चौथो स्थानमा रहँदै आएको माओवादी शनिवार मध्याह्नबाट तेस्रो स्थानमा उक्लिएको हो ।


ADVERTISEMENT

# # #


१२ बजेर ३० मिनेट जाँदा माओवादीले ८ लाख ६ हजार ५५१ मत पाएको छ भने चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख १ हजार ७२४ मत पाएको छ ।

पाँचौं स्थानमा राप्रपा, छेटौंमा जसपा र सातौंमा एकीकृत समाजवादी छन् ।