काठमाडौं –  नेपाली कांग्रेसको १३ निर्वाचन क्षेत्रमा  अग्रता लिइरहेको छ । आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा ४१ सिट जितिसकेको कांग्रेसले १३ सिटमा अझै अग्रता कायम गरेको हो ।


ADVERTISEMENT


मतगणनाको पछिल्लो मत परिणामअनुसार कांग्रेसले अग्रता कायम गरेको क्षेत्रहरु


ADVERTISEMENT

# # #


१. स्याङ्जा १ मा राजु थापा

२. संखुवासभामा दीपक खड्का

३. मुगुमा ऐनबहादुर शाही ठकुरी

४. रामेछापमा पूर्णबहादुर तमाङ

५. उदयपुर १ मा नारायण खड्का

६. कपिलवस्तु २ मा सुरेन्द्रराज आचार्य

७. नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) २, विष्णुकुमार कार्की,

८. नुवाकोट २ मा अर्जुननरसिंह केसी

९. मोरङ ३ मा सुनिलकुमार शर्मा,

१०. दाङ ३ दीपक गिरी

११. सप्तरी २ मा तेजुलाल चौधरी

१२. धनुषा ३ मा महेन्द्र यादव,

१३. महोत्तरी ४ मा महेन्‍द्र कुमार राय