काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि उदेयपुर–१मा नेकपा एमालेका अम्वरबहादुर रायामाझी विजयी भएका छन् । रायामाझीले नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् ।


ADVERTISEMENT


२ हजार ३५८ मतान्तरले निर्वाचित भएका रायमाझीले १५ हजार २५१ मत ल्याए । उनीपहिलो पटक संघीय सांसदमा निर्वाचित भएका हुन् । रायमाझीका निकटतम प्रतिद्वन्द्वी खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३७९ मत ल्याए ।


ADVERTISEMENT

# # #


उदयपुर–१मा नेपाली काँग्रेसका उम्मेदवार डा. नारायण खड्का ३ हजार ४७५ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई एमालेकी मन्जुकुमारी चौधरीले ३ हजार १९१ मतसहित पच्छ्याइरहेकी छन् ।