काठमाडौं – गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ। जसअनुसार भक्तपुर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।


ADVERTISEMENT


भक्तपुर २ अन्तगर्तको कटुन्जे ५, कौशलटार ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४, नेककिपाले २५० राप्रपाले २३२ मत प्राप्त गरेका छन। भक्तपुर २ मा यसअघि एमालेका महेश बस्नेत विजयी भएका थिए । उनीसँग कांग्रेसका दुलर्भ थापाले प्रतिस्पर्धा गर्दैछन् ।


ADVERTISEMENT

# # #