काठमाडौं– नेकपा माओवादीको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु बैठकमा निर्वाचनको समीक्षा, नेकपा एमालेसँगको तालमेल, अबको पार्टी एकता लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए ।


ADVERTISEMENT


उनका अनुसार पार्टी एकता, सरकारमा सहभागीता, राष्ट्रियसभा निर्वाचनमा पार्टीको धारणा लगायतका विषयमा पनि छलफल हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि माओवादीको यो बैठक पहिलोपटक बसेको हो ।


ADVERTISEMENT

# # #