काठमाडौँ – नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ५ सय पीसीआर परीक्षणका क्रममा ४० जना र ४ सय २१ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४३ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ६ सय ९२ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।