काठमाडौं – सेक्स स्वस्थ जीवनको लागि अत्यावश्यक कुरा हो । तर सेक्स सन्तुष्टि प्राप्त गर्नको लागि सही तरिका के हो त ?  यसको बारेमा जान्नु निकै जरुरी हुन्छ । सेक्सका लागि यी सामान्य तरिका अपनाउँदा यौन जीवन सुखद हुनसक्छ ।


ADVERTISEMENT


सेक्स गर्नुभन्दा पहिले ओरल सेक्स गर्नु राम्रो हुन्छ । यसले सेक्स क्रियामा महत्त्वपूर्ण भूमिका निभाउँछ । साथै सेक्सको आनन्द सही तरिकाबाट प्राप्त गर्न पनि सकिन्छ ।


ADVERTISEMENT

# # #


महिला सेक्सको बारेमा पहल गर्न हिचकिचाउने गर्दछन् । तर सेक्सको लागि महिलाले नै पहिले पहल गर्दा सेक्स लाइफ राम्रो हुन्छ ।

महिला होस या पुरुष उनीहरूलाई के कुराबाट सन्तुष्टि मिल्छ त्यसबारे आपसमा छलफल गर्नुपर्छ र सोही अनुसार सेक्सको रमाइलो गर्नुपर्छ ।

योजना बनाएर सेक्सको लागि पार्टनरलाई अपिल गर्नुपर्छ भन्ने छैन । तपाई आफैले त्यस्तो माहौल तयार गर्न सक्नुहुन्छ जसले पार्टनर सेक्सको लागि आतुर होस् ।

राम्रो सेक्स जीवनको लागि स्वस्थ हुँन निकै जरुरी हुन्छ । त्यसको लागि उचित खानपान, व्यायाम र पुरा निन्द्रा अति आवश्यक हुन्छ ।