काठमाडौँ – पर्सा क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपाका) लक्ष्मणलाल कर्ण विजयी भएका छन् ।


ADVERTISEMENT


सुरुवातदेखि नै अग्र स्थानमा आएका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजाललाई पछि पार्दै उनले विजय हात पारेका हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचित कर्णले २०७३८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका रमेश रिजालले १४७०२ मत ल्याएका छन् ।