काठमाण्डौं-प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गतको काभ्रे प्रदेशसभा क्षेत्र नं १ मा नेकपा एमालेका लक्ष्मण लम्साल विजयी भएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतले हराउँदै लम्साल प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


लम्सालले २७ हजार ६ सय २१ र आचार्यले १६ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् ।