काठमाण्डौं-राजपाका नेता महेन्द्र यादव सर्लाही क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी २९ हजार १ सय ९१ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जङिलाल रायले १८ हजार ९ सय ७६ मत ल्याए ।


ADVERTISEMENT

# # #