काठमाण्डौं-कपिलवस्तुको प्रतिनिकपिलवस्तुमा बृजेशकुमार एमालेका गुप्ता विजयीधि सभा तर्फको पहिलो नतिजा एमालेले हात पारेको छ ।


ADVERTISEMENT


प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका बृजेशकुमार गुप्ता निर्वाचित भएका छन् । उनले कांग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गरेका हुन् ।


ADVERTISEMENT

# # #


गुप्ताले ३५ हजार १ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकतटम प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय ६६ मत प्राप्त गरेका छन् ।