ललितपुर–१ मा नवराज सिलवाललाई ४ हजार मतको अग्रता Dec 9, 2017 | काठमाडौं – ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ एमालेले अग्रता लिएको छ । बाम गठबन्धनका उमेदवार नवराज सिलवालले १७ हजार ७२५ मत प्राप्त गरेका छन् । ADVERTISEMENT कांग्रेसका उदय शमशेर राणाले १३ हजार ७८२ मत प्राप्त गरेका छन् । ADVERTISEMENT