काठमाडौँ – काठमाडौँ १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले सुरवाती अग्रता कायम राखेका छन् । उनले पछिल्लो परिणाम अनुसार ४६१९ मत पाएका छन् । उनले विवेकशील साझाका रवीन्द्र मिश्रलाई ५६७  मतले पछि पारेका छन् ।


ADVERTISEMENT


यसैगरी रवीन्द्र मिश्रले ४०५२ मत पाएका छन्


ADVERTISEMENT

# # #