धनुषा– धनुषा क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । धनुषा ३ मा राजपाका राजेन्द्र महतो र कांग्रेसका विमलेन्द्र निधि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।


ADVERTISEMENT


धनुषा-३ को चुनावी भिडन्तलाई निकै चासोका साथ हेरिएको हो ।


ADVERTISEMENT

# # #