काठमाडौँ – यूएईमा जारी विश्व क्रिकेट लिग च्यारिुम्पयनसिपको अन्तिम चरणको अन्तिम खेलमा युएईविरुद्ध नेपालले दुई विकेट लिएको छ ।


ADVERTISEMENT


यूएईको शेख जायदा रंगशालामा टस हारेर ब्याटि थालेको युएईको दुई विकेट गएको छ । दुवै विकेट सोमपाल कामीले लिएका छन् । पहिलो विकेटका रुपमा अस्फाक अहमितलाई ४ रनमा आउट गरेका कामीले सब्बीरलाई शुन्य रनमा पेवेलियनको बाटो देखाएका हुन् ।


ADVERTISEMENT

# # #


युएई अहिले ७ ओभरमा दुई विकेट गमाउँदै १८ रनमा खेलिरहेको छ