काठमाण्डौं-प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार रसुवामा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ ।


ADVERTISEMENT


पहिलो चरणमा निर्वाचन भएको रसुवा जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र नं. क को मतगणना भइरहेको छ । प्रतिनिधि तर्फ ८ हजार १ सय मत गणना हुादा लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कााग्रेसका उम्मेदवार मोहन आचार्यले ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


वाम गठबन्धन तर्फबाट नेकपा एमालको उम्मेदवार जनार्दन ढकालले ३ हजार ३ सय २० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (क) तर्फ ६ हजार ९ सय ४५ मत गणना हुँदा लोकतान्त्रिक गठबन्धन तर्फका नेपाली कााग्रेस उम्मेदवार प्रभात तामाङले ३ हजार ६ सय ९ मत र बाम गठबन्धन तर्फका नेकपा एमाले उम्मेदवार कन्र्याल तामाङले ३ हजार १९ मत प्राप्त गरे ।