काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको त्रि–दिवसीय भ्रमणमा रहेका जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री आइओ होरी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट ग¥यो ।


ADVERTISEMENT


त्यस अवसरमा उनीहरुबीच नेपाल–जापान सम्बन्धका साथै आपसी हितका विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो । रासस