काठमाडौं – बुधवार नेपाली बजारमा सुनको मूल्य स्थिर देखिएको छ । आज सुन प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


ADVERTISEMENT


अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।


ADVERTISEMENT

# # #


अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।