काठमाडौँ – इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने भन्दै हाम्रो टीम नेपालले सोमबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ ।


ADVERTISEMENT


सवारी साधनको नम्बर प्लेट देवनागरिक लिपिमा हुने पर्ने भन्दै उनीहरुले इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने माग राखेका हुन् । सो समूहले काठमाडौंको धोविखोला करिडोरमा मसाल जुलुस निकालेका हुन् ।


ADVERTISEMENT

# # #


मसाल जुलुस प्रदर्शनका क्रममा उनीहरुले जनताको ढाड सेकेर मााफिया पाल्दैनौ, भ्रष्टार गर्न पाइदैन लगाएतका नारा लगाएका थिए ।