काठमाडौँ– काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र(बालेन) शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा सात हजार ७०७ मतले अगाडि देखिएका छन् ।


ADVERTISEMENT


हालसम्म उनले १६ हजार ५२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका स्थापितको पक्षमा हालसम्ममा ८ हजार ३४५ मत खसेको छ , भने ७ हजार ५११ मत सहित गठबन्धनकी सिर्जना सिंह तेस्रो स्थानमै सिमित देखिएकी छन् ।


ADVERTISEMENT

# # #