पर्सा – पर्साको धोबिनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ ।


ADVERTISEMENT


जसपाका मदनप्रसाद चौहान ३ हजार ९१ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ट नारायणप्रसाद कुर्मीले ३ हजार ७१ मत पाएका छन् ।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी मञ्जुदेवीले ३ हजार १४३ मतका साथ विजयी हुँदा जसपाकी प्रियंकादेवी यादवले २ हजार ५७७ मत पाएकी छन् ।