भरतपुर– भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी रेणु दाहालले अग्रता लिएकी छन् । हालसम्मको मतगणना अनुसार, दाहालले नेकपा एमालेका विजय सुवेदीलाई ९० मतले पछि पार्दै अग्रता लिएकी हुन् ।


ADVERTISEMENT


कडा प्रतिस्पर्धा भइरहेको सो पदमा विजय सुवेदीले ६ हजार ८० मत हासिल गर्दा माओवादी केन्द्रकी दाहालले ६ हजार १९ मत पाएकी छन् । प्रमुख पदकै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने, ३ हजार ६मत पाएका छन् ।


ADVERTISEMENT

# # #