काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिद्वार्थ गौतम बुद्वको जन्मथलो आउने भएपछि उनको स्वागतमा लुम्बिनी परिसर सजाइएको छ ।


ADVERTISEMENT


यसअघि दुई वर्ष कोरोना महामारीले मनाउन नपाएको बुद्धजयन्तीका बेला यसपटक भने लुम्बिनीलाई सफा, स्वच्छ, हराभरा र तुल ब्यानरले श्रृङ्गारिएको छ । अझ, मोदी आउने भएपछि लुम्बिनी झनै चिटिक्क पारिएको हो।


ADVERTISEMENT

# # #


श्रृङ्गारिएको लुम्बिनीको दृश्य तस्बिरमा हेरौँ :