विराटनगर – विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता जारी राखेको छ । कुल १५६४९ मतगणना हुँदा कांग्रेसका नागेश कोइरालाले ४९९६ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


एमालेका सागर थापाले ३५१८  मत प्राप्त गरेका छन् । प्राप्त मत परिणाम अनुसार  कोइराला थापा भन्दा १४७८ मतले अगाडि छन् ।


ADVERTISEMENT

# # #


उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३९९६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २९३३  मत प्राप्त गरेका छन्  ।
मतपरिणामा यस्तो छ ।
मेयर

नागेश कोइराला – ४९९६

सागर थापा –३५१८

उमेश यादव – १६१९

प्रलाद साह – ७७९

उपमेयर
शिल्पा कार्की सुर्य(३९९६
अमरेन्द्र यादव छाता (२९३३
नमिता न्यौपाने लालटीन (९०५
विन्दा आचार्य ( ९६५