भरतपुर  चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उमेदवार नेकपा ९माओवादी केन्द्र०की नेतृ रेनु दाहालले अग्रता कायम राखेकी छन् । २,५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ ।


ADVERTISEMENT


उनलाई पछ्याइरहेका नेकपा ९एमाले०का विजय सुवेदीले ८७१ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३२६ मत ल्याएका छन् ।