झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले उम्मेदवारले अग्रता लिएको छ ।


ADVERTISEMENT


प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले ३८० मत सहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेद्वार राम थापाले ३२७ मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको छ ।


ADVERTISEMENT

# # #


उपमेयरमा भने गठबन्धनको अग्रता छ । गठबन्धनबाट रेगिना भट्टराईले ३५८ मत ल्याउँदा एमाले उम्मेद्वार अम्बिका खनालले ३४० मत पाएका छन् ।


ADVERTISEMENT

#
#


वडाध्यक्षमा एमालेकै हरी नेउपानेले १४१ मत सहित अग्रता लिएका छन् । गठबन्धनका तारा अधिकारीले १३२ मत ल्याएका छन् । अहिलेसम्म ४०० मत गणना भएको छ ।

 

प्रतिकृया

प्रतिकृया