काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ ।


ADVERTISEMENT


कम्पनी सञ्चालक समितिको बैशाख १२ गतेको बैठकले यसअघि सहायक महाप्रबन्धक समेत रहेका भट्टराईलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


सञ्चालक समितिको सोमबार सम्पन्न सोही बैंठकले प्रमुख कार्यकारी अधिकृत आश नारायण चौधरीले घरयासी कारण देखाई दिएको राजीनामा समेत स्वीकृत गरेको छ ।