काठमाडौँ– नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार ग्रहण गरेका छन् । शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुँगानाले एक कार्यक्रमबीच शेर्पालाई पदभार हस्तान्तरण रेका हुन् ।


ADVERTISEMENT


पदभार ग्रहण गरेपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेड अनुसार निर्वाचन सकिएको तीन महिना भित्र संगठनको १२ औं महाधिवेशन गर्ने बताए । बिद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफुले पहल गर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


त्यस्तै उहाले आफ्नो कार्यकालमा कुनै पूवाग्रह नराखि संगठनलाई विस्तार र बलियो बनाउने दबी गरेका छन् । कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको गरेको हो ।