काठमाडौं – आज देशभर होलिको रौनक छाएको छ ।  काठमाडौंको बसन्तपुरमा होलीको रङ्गसँग नेपाली मात्र नभएर  विदेशी पर्यटकसमेत रमाउँदै गरेको देख्न सकिन्छ ।


ADVERTISEMENT


यसैगरी ससाना बालबालिकाहरु पनि होलिको रङ्गसँग रमाएका छन् । युवायुवतीमा पनि होलि पर्व मनाउने चाहना बढेको देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


यसैगरी पहिलेका दुई वर्ष होलि उत्सव कोरोनाका कारण मनाउन नपाएका कारण पनि यस वर्ष यसको उत्साह बढेको सजिलै अनुमान गर्न सकिन्छ ।

तस्बिर : रासस