काठमाडौँ– नेपाल–भारतबीच विपत व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।


ADVERTISEMENT


डुबान तथा बाढी व्यवस्थापन को १४ औं बैठक मिति गत फाल्गुण २५ देखि २९ गतेसम्म नेपालमा सम्पन्न गरिएको हो ।


ADVERTISEMENT

# # #


 

सो बैठक नेपालका तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्य र भारतीय गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्यशेर सिंहको सह–अध्यक्षतामा सम्पन्न भएको हो ।

सोमबार दुवै पक्षले माइन्युटमा हस्ताक्षर गरेर सो बैठकको समापन गरिएको थियो ।