काठमाण्डौं-आइतबार हुन गइरहेका प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा मतदान गर्नका लागि काठमाडौको तिनकुनेबाट उम्मेदवार र पार्टीहरुले व्यवस्था गरेको बसमा घर फर्कने क्रममा रहेका छन ।


ADVERTISEMENT


उम्मेदवारहरुले आफनो मतदातालाई गाउँसम्म पु¥याउन र मतदानमा सहभागी गराउन केही दिनदेखि नै रिजर्भ गरी बसको व्यवस्था गरेका छन् जसका कारण अरनिको यातायत अन्र्तगतका क्यूका सबैजसो बसहरु मतदाता ओसार्नमै व्यस्त भएका छन् ।


ADVERTISEMENT

# # #


सिन्धुपालचोक, दोलखा लगायतका जिल्लाका स्थानीयहरु पार्टीहरुले व्यवस्था गरेको बसमा घर फर्कन लागेको स्रोतको जानकारी रहेको छ ।