काठमाडौँ – अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेन (एमसीसी)मा सत्तारुढ दल सहमत भएसँगै प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।


ADVERTISEMENT


यघपी बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बैठक सुरु हुनासाथ नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् । तर पनि सभामुख अग्नि सापकोटाले एमसीसीबारको सामान्य छलफलको प्रक्रिया अघि बढाएका छन् ।


ADVERTISEMENT

# # #


निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले एमसिसीबारे छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका छन् । सोही अनुसार बैठकमा सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।

एमसीसीमाथिको छलफल प्रत्यक्ष हेर्नुहोस् :