काठमाडौँ– सरकारले फागुनको पहिलो साताबाट भौतिक उपस्थितबाटै हुने कक्षा सञ्चालनको विषयमा  छलफल थालेको छ ।


ADVERTISEMENT


कोभिड–१९ संक्रमण जोखिम न्युनिकरणका लागि भन्दै माघको अन्त्यसम्मका लागि बन्द गरिएको भौतिक उपस्थितमै हुने पठनपाठन पुनः फागुनको पहिलो साताबाट खुलाइने विषयमा छलफल जारी रहेको अधिकारीहरुले बताएका हुन् ।


ADVERTISEMENT

# # #


अधिकारीका अनुसार, सो छलफल तत्कालका निम्ति केहि नियम परिमार्जन गरेर कक्षा सञ्चालन गर्दा उचित हुन्छ या हुदैँन ? भन्नेमा मुख्य केन्द्रित रहेको छ । यद्यपि अन्तिम निर्णय भने सीसीएमसीको सुझावपछि मात्रै लिइनेछ ।