काठमाडौँ– चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गीत गाउन गएका एक जनकलाकारको मृत्यु भएको छ ।


ADVERTISEMENT


जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातले मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो ।