काठमाडौं – स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित पाँच दलीय सत्ता गठबन्धनको बैठक बिना सहमति सकिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार अपराह्न ४ बजे फेरि बैठक बस्नेछ ।


ADVERTISEMENT


निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धन सहमति जुट्न सकेका छैनन् । प्रधानमन्त्री सचिवालयका अनुसार सहमति बिना बैठक टुंगिएको हो


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो।

प्रतिकृया

प्रतिकृया