नुवाकोट – पुनःनिर्माणको पर्खाइमा रहेको नुवाकोटको साततले दरबार । विसं २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्याएको उक्त दरबार चीन सरकारसँग विसं २०७५ असार २५ मा भएको सहमतिअनुसार ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले ४५ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि कोभिड–१९ को कारण देखाई काममा नफर्कंदा पुनःनिर्माण अन्योल बनेको छ । तस्बिर, रामहरि, रासस
ताजा खबर
- संसदीय छानबिन समिति नबनेसम्म संसदका आगामी कार्यक्रम अघि बढ्दैनन् : गगन थापा
- सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्नेविरुद्ध मुद्दा दायर, २४ करोड बिगो दाबी
- सूचना प्रविधिको मूल प्रवाहमा जोडिँदै कर्णाली
- काँग्रेसले प्रतिशोध साध्यो, जस्तोसुकै छानबिन समितिबाट डराउन्नँ : गृहमन्त्री लामिछाने
- नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार