काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहका निर्वाचनको तयारीमा रहन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कानुनतः एक वर्षभित्र तीन वटै तहका निर्वाचन गर्नुपर्ने भएकाले तयारी गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


नले भने, ‘‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।’