कलैया । कलैया उपमहानगरपालिकाको वडा नं ११ को विश्वम्भरपुर सिंगो गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


फोरम नेपालबाट वडा अध्यक्षका प्रत्याशी उम्मेदवार अजय  कुमार कुशवाह सहित आठ सय भन्दा बढी कांग्रेसमा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


श्रममन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले उनीहरुलाई कांग्रेस प्रबेश गराएका छन् । मन्सुरको निर्वाचन क्षेत्रमा हरेक दिन पार्टी प्रबेश गर्नेहरुको लहर छ ।