काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी महामन्त्रीमा विजयी भएका गगनकुमार थापालाई कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । तस्बिर, प्रदीपराज वन्त


ADVERTISEMENT