बागलुङ – बागलुङको जैमिनी नगरपालिका– ८ स्थित छिस्ती स्वास्थ्यचौकीको नवनिर्मित भवनमा रहेको दुर्गन्धित शौचालय । अस्पतालले सरसफाईमा ध्यान नदिँदा तथा भवन निर्माण गुणस्तरीय नभएका कारण शौचालयको पाइप थुनिँदा स्वास्थ्यचौकी परिसरमा समेत दुर्गन्ध आउने गरेको छ । तस्बिर, रासस


ADVERTISEMENT