काठमाडौं – नेपाली कांग्रेस खुला महिला केन्द्रीय सदस्यतर्फ ९ महिला निर्वाचित भएका छन् ।
हिजो सोमबारबाट मतगणना सुरु भएकोमा खुला महिलातर्फ नौ जना निर्वाचित भएका हुन् ।
निर्वाचित खुला महिला केन्द्रीय सदस्यमा आठ जना देउवा पक्षका रहेको बताइएको छ ।
यस्ता छन् निर्वाचित खुला महिला केन्द्रीय सदस्यहरु
डिला संग्रौला २,८८५
पुष्पा भुसाल २,७१८
आरजु राणा २,५३६०
अम्बिका बस्नेत २,३३९
ईश्वरी न्यौपाने २,२५९०
सरिता प्रसाईं २,०९६
रमा कोइराला पौडेल १,८५८
सुशीला ढकाल आचार्य १,८०४
र रंगमती शाही १,७८९