काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्को रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् । ।
राष्ट्रपति भण्डारीले रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा जिम्मेवारी तोकी हुन् ।
रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजिनामा दिएका थिए ।