काठमाडौं – नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका  छन् ।


ADVERTISEMENT


खतिवडाले उम्मेदवारी दर्ता गराएको सामाजिक सञ्जालमार्फत् बताएका छन् । यसअघि नै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका खतिवडाले आज उम्मेदवारी दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #